Mark 12:37 दाऊद आफैले ख्रीष्टलाई प्रभु भन्नुहुन्नछ। तब कसरी ख्रीष्ट दाऊदको पुत्र हुनसक्छ?’ धेरै मानिसहरूले येशूलाई खूबै आनन्दित भएर सुने।
Mark 12:37 in Other Translations
King James Version (KJV) David therefore himself calleth him Lord; and whence is he then his son? And the common people heard him gladly.
American Standard Version (ASV) David himself calleth him Lord; and whence is he his son? And the common people heard him gladly.
Bible in Basic English (BBE) David himself gives him the name of Lord; and how then is he his son? And the common people gave ear to him gladly.
Darby English Bible (DBY) David himself [therefore] calls him Lord, and whence is he his son? And the mass of the people heard him gladly.
World English Bible (WEB) Therefore David himself calls him Lord, so how can he be his son?" The common people heard him gladly.
Young's Literal Translation (YLT) therefore David himself saith of him Lord, and whence is he his son?' And the great multitude were hearing him gladly,
himself
αὐτὸς
autos
af-TOSE
therefore
οὖν
oun
oon
David
Δαβὶδ
dabid
tha-VEETH
calleth
λέγει
legō
LAY-goh
him
αὐτὸν
autos
af-TOSE
Lord;
κύριον
kyrios
KYOO-ree-ose
and
καὶ
kai
kay
whence
πόθεν
pothen
POH-thane
son?
υἱός
huios
yoo-OSE
his
αὐτοῦ
autos
af-TOSE
is he
ἐστιν
esti
ay-STEE
And
καὶ
kai
kay
the
ὁ
ho
oh
common
πολὺς
polys
poh-LYOOS
people
ὄχλος
ochlos
OH-hlose
heard
ἤκουεν
akouō
ah-KOO-oh
him
αὐτοῦ
autos
af-TOSE
gladly.
ἡδέως
hēdeōs
ay-THAY-ose
Read Full Chapter :
Mark 12
Cross Reference
रोमी 1:3
सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो।
मत्ती 11:5
अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिडन सक्ने हुन्छन्; कुष्ट रोगीहरू शुद्ध हुन्छ; बैह्राहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ।
मत्ती 11:25
त्यसपछि येशूले भन्नुभयो, ‘हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।
मत्ती 21:46
तिनीहरू येशूलाई पक्रने उपाय खोजीरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुन् भन्ने विश्वास थियो।
लूका 19:48
तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरुले येशूलाई कसरी मार्न पर्ने हो जान्दैन थिए।
लूका 21:38
प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे।
मत्ती 1:23
“कन्या गर्भवती हुनेछिन्, र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्।”(इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)
यूहन्ना 12:9
येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो।
रोमी 9:5
ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन।
1 तिमोथी 3:16
निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छःउहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो, आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ। उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो, सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो, विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे। अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
याकूब 2:5
सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।
प्रकाश 22:16
“मैले मण्डलीहरुका निम्ति यी कुराहरु तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”
यूहन्ना 7:46
मन्दिरका पहरेदारहरूले उत्तर दियो, “कुनै मानिसले पनि अझ सम्म यस प्रकारले शिक्षा दिएको छैन!”