Mark 1:45 Image in Nepali
तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जाताततै सबै मानिसहरूसंग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।
तरत्योमानिसत्यहाँबाटगयोअनियशूलेआफूलाईनिकोपार्नुभएकोबारेमाजाताततैसबैमानिसहरूसंगकुरागर्यो।अनियेशूकोबारेमाखबरफैलियो।यसकारणयेशूलेखुल्लमखुल्लाशहरमाप्रवेशगर्नसक्नुभएन।येशूमानिसहरूनबस्नेठाउँतिरजानुभयो।तरसबैशहरहरूबाटमानिसहरूयेशूलाईभेट्नआए।
Mark 1:45 Picture in Nepali