Exodus 29:21 Image in Nepali

त्यसपछि वेदीबाट केही रगत झिकेर अभिषेक गर्ने तेलसित मिलाऊ र हारून र तिनका छोराहरूमाथि छर्किदेऊ। तिनीहरूका पोशाकहरूमाथि पनि छर्किदेऊ। यसले हारून र तिनका छोराहरूले मेरो विशेष रूपले सेवा गर्नेछन् भन्ने बुझाउँछ। अनि यसले तिनीहरूको लुगाहरू पनि विशेष समयमा मात्र प्रयोग गरिन्छ भनी दर्शाउँछ।

त्यसपछिवेदीबाटकेहीरगतझिकेरअभिषेकगर्नेतेलसितमिलाऊहारूनतिनकाछोराहरूमाथिछर्किदेऊ।तिनीहरूकापोशाकहरूमाथिपनिछर्किदेऊ।यसलेहारूनतिनकाछोराहरूलेमेरोविशेषरूपलेसेवागर्नेछन्भन्नेबुझाउँछ।अनियसलेतिनीहरूकोलुगाहरूपनिविशेषसमयमामात्रप्रयोगगरिन्छभनीदर्शाउँछ।
Click consecutive words to select a phrase. Click again to deselect.

Exodus 29:21 Picture in Nepali