Daniel 6:2 Image in Nepali
उनले तीन जना मंत्रिहरू, सल्लाहकारहरू नियुक्त गरे, राजाको काममा हानी नहोस् भनि यिनीहरूलाई नै राजालाई खबर दिनको निम्ति प्रान्तिय बडा हाकिम नियुक्त गरियो। यी मंत्रिहरू, सल्लाहकारहरू मध्ये एक जना दानियल पनि थिए।
उनलेतीनजनामंत्रिहरू,सल्लाहकारहरूनियुक्तगरे,राजाकोकाममाहानीनहोस्भनियिनीहरूलाईनैराजालाईखबरदिनकोनिम्तिप्रान्तियबडाहाकिमनियुक्तगरियो।यीमंत्रिहरू,सल्लाहकारहरूमध्येएकजनादानियलपनिथिए।
Daniel 6:2 Picture in Nepali