Daniel 5:21 Image in Nepali
तब नबूकदनेस्सर समाजबाट निकालिए। उनको मन पशुको जस्तै बनाईयो तिनको बसाई जङ्गली गधाहरूसित हुन थाल्यो। अनि गाईले जस्तै घाँस खान थाले। उनको शरीर आकाशको शीतले भिज्यो। उनीमाथि यस्तो हुँदै गयो, फेरि उनलाई ज्ञान भयो कि मानिसको राज्य माथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ अनि साम्राज्यहरूमाथि शासन गर्नको निम्ति उहाँले जसलाई चाहानुहुन्छ त्यसैलाई पठाउँनुहुन्छ।
तबनबूकदनेस्सरसमाजबाटनिकालिए।उनकोमनपशुकोजस्तैबनाईयोतिनकोबसाईजङ्गलीगधाहरूसितहुनथाल्यो।अनिगाईलेजस्तैघाँसखानथाले।उनकोशरीरआकाशकोशीतलेभिज्यो।उनीमाथियस्तोहुँदैगयो,फेरिउनलाईज्ञानभयोकिमानिसकोराज्यमाथिसर्वोच्चपरमेश्वरलेशासनगर्नुहुन्छअनिसाम्राज्यहरूमाथिशासनगर्नकोनिम्तिउहाँलेजसलाईचाहानुहुन्छत्यसैलाईपठाउँनुहुन्छ।
Daniel 5:21 Picture in Nepali