Daniel 4:19 Image in Nepali
त्यसपछि दानियल केही समय सम्म चुपचाप बसे। उसले केही कुरा सोची रहेको थिए, त्यसले उसलाई व्याकुल बनाइरहेको थियो। तब राजाले भने, “बेलतसजर (दानियल), तिमी त्यो सपना अथवा त्यो सपनाको अर्थदेखि भयभीत नहोऊ।”यसमा बेलतसजरले (दानियल) उत्तर दिए, “मेरा स्वामी, खाश यो सपना तपाईंका शत्रुहरूमाथि आवोस् अनि यसको अर्थ जो तपाईंको विरोधी छन् उनीहरूले प्राप्त गरून्।
त्यसपछिदानियलकेहीसमयसम्मचुपचापबसे।उसलेकेहीकुरासोचीरहेकोथिए,त्यसलेउसलाईव्याकुलबनाइरहेकोथियो।तबराजालेभने,“बेलतसजर(दानियल),तिमीत्योसपनाअथवात्योसपनाकोअर्थदेखिभयभीतनहोऊ।”यसमाबेलतसजरले(दानियल)उत्तरदिए,“मेरास्वामी,खाशयोसपनातपाईंकाशत्रुहरूमाथिआवोस्अनियसकोअर्थजोतपाईंकोविरोधीछन्उनीहरूलेप्राप्तगरून्।
Daniel 4:19 Picture in Nepali