2 Samuel 2:32 Image in Nepali

दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे।योआब अनि उसका मानिसहरू रातभरि हिंडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।

दाऊदकाअधिकारीहरूलेअसाहेलकोलासलाईउसैकाबाबुकोचिहानकोछेउबेतेलहमागाडे।योआबअनिउसकामानिसहरूरातभरिहिंडे।तिनीहरूहेब्रोनपुग्दाघामभरखरझुल्कँदैथियो।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Samuel 2:32 Picture in Nepali