2 Peter 2:5 Image in Nepali

अनि परमेश्वरले ती मानिसहरुलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरुले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरुलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरुलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे।

अनिपरमेश्वरलेतीमानिसहरुलाईदण्डदिनुभयोजोधेरैअघिजीवितथिए।परमेश्वरलेसंसारमाबाढील्याउनुभयोजुनमानिसहरुलेभरिएकोथियोजोपरमेश्वरविरोधीथिए।तरपरमेश्वरलेनूहसितसातअन्यमानिसहरुलाईबचाए।नूहत्योमानिसथिएजसलेमानिसहरुलाईठीकढङ्गलेबाँच्नउपदेशदिन्थे।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Peter 2:5 Picture in Nepali