2 Chronicles 34:21 Image in Nepali

राजाले भने, “जाऊ, मेरा निम्ति अनि मानिसहरूका निम्ति जो इस्राएल अनि यहूदामा रहेका छन्, परमप्रभु सित याचना गर। ती पुस्तकका शब्दहरूको बारेमा जो पाइएको थियो, सोध। परमप्रभु हामी सित अत्यन्त क्रोधित हुनुहुन्छ किनभने हाम्रा पुर्खाहरूले परमप्रभुको बचनको पालन गरेनन्। तिनीहरूले यो पुस्तकले गर्नु भनेका सबै कुराहरू गरेनन्।”

राजालेभने,“जाऊ,मेरानिम्तिअनिमानिसहरूकानिम्तिजोइस्राएलअनियहूदामारहेकाछन्,परमप्रभुसितयाचनागर।तीपुस्तककाशब्दहरूकोबारेमाजोपाइएकोथियो,सोध।परमप्रभुहामीसितअत्यन्तक्रोधितहुनुहुन्छकिनभनेहाम्रापुर्खाहरूलेपरमप्रभुकोबचनकोपालनगरेनन्।तिनीहरूलेयोपुस्तकलेगर्नुभनेकासबैकुराहरूगरेनन्।”
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 34:21 Picture in Nepali