2 Chronicles 29:21 Image in Nepali

तिनीहरूले सातवटा गोरूहरू सातवटा भेडाहरू, सातवटा भेडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए।

तिनीहरूलेसातवटागोरूहरूसातवटाभेडाहरू,सातवटाभेडाकाथुमाहरूअनिसातवटाभेडकापाठाहरूल्याए।यीपशुहरूराज्यकापापबलिकोनिम्तिथिए,पवित्रस्थानलाईशुद्धतुल्याउनअनियहूदाकामानिसहरूकानिम्तिथिए।राजाहिजकियाहलेतीपशुहरूलाईपरमप्रभुकोवेदीमाथिअर्पणगर्नुभनीपूजाहारीहरूलाईआज्ञादिएजोहारूनकासन्तानहरूथिए,तिनीहरूलाईआदेशदिए।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 29:21 Picture in Nepali